सौप्तिक पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

सौप्तिक पर्वमा ऐषीक पर्व नामक मात्र एक नैं उपपर्व छ। यसमा १८ अध्याय छन्।

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
१० सौप्तिकपर्व ८१
  • ऐषीक पर्व
१८/८७०
  • अश्वत्थामा, कृतवर्मा र कृपाचार्य-कौरव पक्षका शेष यी तीन महारथिहरूको वनमा विश्राम, तीनहरूको अघिका कार्यका विषयमा मन्त्रणा, अश्वत्थामा द्वारा आफ्नो क्रूर निश्चयद्वारा कृपाचार्य र कृतवर्मालाई अवगत गराउनु, तिनीहरूको पाण्डवहरूको शिविरतर्फ प्रस्थान, अश्वत्थामा द्वारा रात्रिमा पाण्डवहरूका शिविरमा पसेर समस्त सुतेका पाँचाल वीरहरूको संहार, द्रौपदीका पुत्रहरूको वध, द्रौपदीको विलाप तथा द्रोणपुत्रका वधको आग्रह, भीम द्वारा अश्वत्थामालाई मार्नका लागि प्रस्थान गर्नु र श्रीकृष्ण अर्जुन तथा युधिष्ठिरको भीमका पछि जानु, गंगातटमा बसेका अश्वत्थामालाई भीम द्वारा ललकार्नु, अश्वत्थामा द्वारा ब्रह्मास्त्रको प्रयोग, अर्जुन द्वारा पनि त्यस ब्रह्मास्त्रका निवारणका लागि ब्रह्मास्त्रको प्रयोग, व्यासको आज्ञाले अर्जुन द्बारा ब्रह्मास्त्रको उपशमन, अश्वत्थामाबाट मणि लिनु र अश्वत्थामाको मानमर्दित भएर वनमा प्रस्थान आदि विषय यस पर्वमा वर्णित छ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]