न्याय दर्शन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

न्याय दर्शन छः वैदिक दर्शनहरू मध्यमा एक दर्शन हो । यसको प्रवर्तक ऋषि अक्षपाद गौतम हुन् । यो दर्शनको सबै भन्दा प्राचीन एवं प्रसिद्ध ग्रन्थ न्यायसूत्र हो । जुन साधनहरू देखि हामीलाई जान्नु पर्ने तत्वको ज्ञान प्राप्त हुन्छ तिनै साधनलाई न्यायको संज्ञा दिएको छ । भनिएको पनि छ - नीयते विवक्षितार्थ: अनेन इति न्याय: यसमा जम्मा ५ भागहरू छन् । तर्क गर्नु, प्रमाणको साधन, प्रमेय,साध्य र साधन,को विवरण यहाँ लेखिएको छ । प्रचीन कालमा वात्स्यायन मुनिले मध्यकालमा वाचस्पति मिश्रले आधुनिक कालमा उदयवीर शास्त्रीले यसमा भाष्य (टिप्पणी) लेखेका छन् ।

न्याय दर्शनको इतिहास[सम्पादन गर्ने]


परिचय[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

हिन्दू दर्शन
मा एक श्रेणी को एक भाग

ॐ
शाखाहरु

सांख्य · योग · न्याय · वैशेषिक · पूर्व मीमांसा · वेदांत (अद्वैत · विशिष्ट अद्वैत · द्वैत · अचिंत्य भेद अभेद)

व्यक्ति

प्राचीन

गौतम · जैमिनी · कनाद · कपिल · मार्कण्डेय · पतंजलि · वाल्मीकि · व्यास

मध्य काल
आदि शंकर · चैतन्य महाप्रभु · कबीर · मधुसूदन · माधव · नामदेव  · निम्बार्क  · रामानुज · तँकोराम · तुलसीदास · वल्लभ

आधुनिक
कुमारस्वामी · गाँधी · नारायण गुरु · प्रभुपाद · रामकृष्ण परमहंस · रमण महाऋषि · राधाकृष्णन · स्वामिनारायण · श्री रोबिन्दो · शिवानन्द · विवेकानन्द


यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]