गुरु
- Afrikaans
- अंगिका
- العربية
- অসমীয়া
- Azərbaycanca
- Български
- বাংলা
- Català
- Čeština
- Чӑвашла
- Dansk
- Deutsch
- Ελληνικά
- English
- Esperanto
- Español
- Eesti
- Euskara
- فارسی
- Suomi
- Français
- Gaeilge
- Avañe'ẽ
- ગુજરાતી
- עברית
- हिन्दी
- Hrvatski
- Kreyòl ayisyen
- Magyar
- Հայերեն
- Bahasa Indonesia
- Ido
- Íslenska
- Italiano
- 日本語
- Jawa
- ქართული
- ಕನ್ನಡ
- 한국어
- کٲشُر
- Кыргызча
- Lietuvių
- Latviešu
- मराठी
- Nederlands
- Norsk nynorsk
- Norsk bokmål
- ଓଡ଼ିଆ
- ਪੰਜਾਬੀ
- पालि
- Polski
- پنجابی
- Português
- Română
- Русский
- संस्कृतम्
- Srpskohrvatski / српскохрватски
- Simple English
- Shqip
- Српски / srpski
- Svenska
- Kiswahili
- தமிழ்
- తెలుగు
- Тоҷикӣ
- ไทย
- Türkçe
- Татарча / tatarça
- Українська
- اردو
- Oʻzbekcha / ўзбекча
- Tiếng Việt
- 吴语
- 中文
अर्थ
[सम्पादन गर्नुहोस्]- कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक।
- सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद।
- गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य।
- बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति; मान्य जन।
हिन्दु धर्म
[सम्पादन गर्नुहोस्]सनातन धर्मवा हिन्दु धर्म का शास्त्र र संस्कारमा गुरुलाई सबैभन्दा ठुलो स्थान दिईएको छ | शास्त्र अनुसार गु को अर्थ अन्धकार वा अज्ञान हुन्छ र रु को अर्थ निरोधक वा प्रकाश हो , तेसैले जसले अज्ञान रुपी अन्धकारबाट ज्ञान रुपी प्रकाश दिने गर्छन उनलाई गुरु भनेर सम्बोधन गरिन्छ । शास्त्र मा गुरु को स्थान भगवान को भन्दा पनि माथि रहेको छ भनेर भनिएको छ ।
गुरूर्ब्रह्मा गुरूर्विष्णु र्गुरूदेवो महेश्वरः।
गुरुः साक्षात परं ब्रह्म तस्मै श्री गुरवे नमः॥
शास्त्रमा गुरुलाई नै ब्रह्मा, बिष्णु र महेश्वरको रूपमा स्वीकार गरिएको छ । गुरुलाई ब्रह्मा भनिएको छ किनकी गुरुले शिष्यको भविस्य बनाउछन्, बिष्णु भनिएको छ किनकि गुरुले शिष्यको रक्षा गर्छन र महेश्वर भनिएको छ किनकि गुरुले शिष्यको खराब पक्ष्य एवं बानीको संहार गर्छन र सत्बुधि दिने गर्छन । गुरुले शिष्यको दुर्गुण हटाएर सत्मार्गमा हिडाउने गर्छन । स्वयं भगवान राम ,भगवान् श्री कृष्ण जब जब यस संसारमा आए उनीहरू पनि गुरुको सेवा गरेर, गुरुबाट ज्ञान लिएको उदाहरण रामायण एवं भागवत गीतामा पनि दिइएको छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]| दर्शन |
| ||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| ग्रन्थहरू |
| ||||||||||||||||||
| देवी-देवता |
| ||||||||||||||||||
| अभ्यासहरू |
| ||||||||||||||||||
| सम्बन्धित | |||||||||||||||||||
| देवताहरू | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| देवीहरू | |||||||||
| हिन्दु शास्त्रहरू |
| ||||||||
| |||||||||
| वैष्णव पुराण | ||
|---|---|---|
| शैव पुराण | ||
| ब्रह्मा पुराण | ||
| अन्य पुराण | ||
| परिचय | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| वेद |
| ||||||||||
| पुराण | |||||||||||
| उपनिषद |
| ||||||||||
| अन्य | इतिहास: रामायण • महाभारत अन्य: भगवद गीता • मनुस्मृति • अर्थशास्त्र • आगम तन्त्र • पञ्चरात्र • सूत्र • स्तोत्र • धर्मशास्त्र • दिव्य प्रबन्ध • तेवरम • रामचरितमानस • योग वशिष्ठ | ||||||||||
| बाह्य सूत्रहरू | |||||||||||
| परम्परागत लेखक र वाचकहरू | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| १८ पर्वहरू (पुस्तक) | |||||||||
| राज्यहरू र जातिहरू | |||||||||
| मुख्य घटनाहरू | |||||||||
| पात्रहरू |
| ||||||||
| सम्बन्धित | |||||||||
| इक्ष्वाकु वंश | ||
|---|---|---|
| वानर | ||
| राक्षस | ||
| ऋषिमुनिहरू | ||
| अन्य पात्र र अवधारणाहरू | ||
| स्थानहरू | ||
| काण्डहरू | ||
| संस्करणहरू |
| |
| सम्बन्धित | ||
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]"https://ne.wikipedia.org/w/index.php?title=गुरु&oldid=1326033" बाट अनुप्रेषित

