शैव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शिव सम्बन्धी वस्तु "शिवस्य इदम् शैव " यो संस्कृत व्युत्पत्ति हो जो शिवको हो त्यों नै शैव हो । खास गरी शिव उपासकलाई नै शैव भन्ने चलन रहेको छ तर पनि शैव भन्दा शिव सम्बन्धी हरेक वास्तु जस्तै शिव पुराण आदि आदि शैव नै भनेर जनिन्छ्न ।

"https://ne.wikipedia.org/w/index.php?title=शैव&oldid=889892" बाट अनुप्रेषित