सामग्रीमा जानुहोस्

स्वामी नारायण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वामी नारायण

स्वामीनारायण घनश्याम पांडे , होस या स्वामी सहजानंद इत्यादि अनेक नामले स्वामीनारायणलाई संबोधन गरेता पनि प्रसिद्ध नाम स्वामीनारायण नै रहेको छ । उनी हिन्दू धर्म अंतर्गत पर्ने स्वामीनारायण सप्रदायको संस्थापक थिए भने संप्रदायीहरु स्वामी नारायणलाई सम्पूर्ण अवतारहरुका अवतारी रहेकाले भगवान स्वामी नारायण भन्ने गर्दछन हिन्दू ग्रन्थ श्रीमद्भागवत् पुराण मा र स्कन्द पुराणमा पनि स्वामी नारायण अवतारको सङ्केत रहेको उल्लेख गर्दछन ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]
    1. http://www.bbc.co.uk/hindi/news/020924_ru_mandirprofile.shtml
    2. http://www.jagran.com/gujarat/vadodara-11770453.html अभिलेखिकरण २०२०-१०-२५ वेब्याक मेसिन
    3. http://www.iimahd.ernet.in/hindi/index.php?id=360 अभिलेखिकरण २०१५-०४-०२ वेब्याक मेसिन
    4. http://hindi.nativeplanet.com/ahmedabad/attractions/swaminarayan-temple/
    5. स्वामीनारायण जीवनी अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन