आगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिन्दू आगम[सम्पादन गर्नुहोस्]

आगम परम्परादेखि आएका हिन्दू धर्मका महत्त्वपूर्ण ग्रन्थ हुन्। वेदका सम्पूरक हुन्। यिनका वक्ता प्रायः शिवजी हुन्छन्।

जैन आगम[सम्पादन गर्नुहोस्]

जैन-साहित्यको प्राचीनतम भाग ‘आगम’को नामले जानिन्छ। यी आगम ४६ वटा छन्-
१२ अङ्ग : आयारंग, सूयगडं, ठाणांग, समवायांग, भगवती, नायाधम्मकहा, उवासगदसा, अंतगडदसा, अनुत्तरोववाइयदसा, पण्हवागरण, विवागसुय, दिठ्ठवाय।
१२ उपांग : ओवाइय, रायपसेणिय, जीवाभिगम, पन्नवणा, सूरियपन्नति, जम्बुद्दीवपन्नति, निरयावलि, कप्पवडंसिया, पुप्फिया, पुप्फचूलिया, वण्हिदसा।
१० पइन्ना : चउसरण, आउरपचक्खाण, भत्तपरिन्ना, संथर, तंदुलवेयालिय, चंदविज्झय, देविंदत्थव, गणिविज्जा, महापंचक्खाण, वोरत्थव।
६ छेदसूत्र : निसीह, महानिसीह, ववहार, आचारदसा, कप्प (बृहत्कल्प), पंचकप्प।
४ मूलसूत्र : उत्तरज्झयण, आवस्सय, दसवेयालिय, पिंडनिज्जुति। नंदि र अनुयोग।

आगम ग्रन्थ धेरै प्राचीन हुन्, तथा जो स्थान वैदिक साहित्य क्षेत्रमा वेद र बौद्ध साहित्यमा त्रिपिटकको छ, त्यहि स्थान जैन साहित्यमा आगमहरूको छ। आगम ग्रन्थहरूमा महावीरका उपदेशों तथा जैन संस्कृतिसित सम्बन्धित अनेक कथाहरूको सङ्कलन छ।

यो पनि पढ्नुहोस्[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=आगम&oldid=1132802" बाट अनुप्रेषित