श्रुति
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रुति हिन्दू धर्मका सर्वोच्च र सर्वोपरि धर्मग्रन्थहरूको समूह हो। धर्मशास्त्रका लेखकहरूले श्रुतिलाई धर्मको सबैभन्दा महत्त्वपूर्ण श्रोत मानेकाछन्। यसमा चार वेद पर्छन् : ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद। प्रत्येक वेदका चार भाग हुन्छन् : संहिता, ब्राह्मण-ग्रन्थ, आरण्यक र उपनिषद्।
"https://ne.wikipedia.org/w/index.php?title=श्रुति&oldid=1136263" बाट अनुप्रेषित
लुकाइएको श्रेणी: