सामग्रीमा जानुहोस्

अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद
अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घको संस्थापकाचार्य
श्रील प्रभुपाद
श्रील प्रभुपाद
शीर्षकअन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घको संस्थापकाचार्य
व्यक्तिगत जीवन
जन्मअभय चरण देव
(१८९६-०९-०१)१ सेप्टेम्बर १८९६
मृत्यु१४ नोभेम्बर १९७७(1977-11-14) (उमेर ८१)
Resting placeभक्तिवेदान्त स्वामी समाधी, वृन्दावन
राष्ट्रियताभारतीय
उल्लेखनीय कार्य(हरू)भगवद्गीता यथारूप (हिन्दी, अङ्ग्रेजी तथा अन्य भाषामा), श्रीमद् भागवतम्
अन्य नामहरूश्रील प्रभुपाद, स्वामी प्रभुपाद, भक्तिवेदान्त स्वामी
धार्मिक जीवन
धर्मगौडिया वैष्णव सम्प्रदाय, हिन्दू धर्म
मन्दिरइस्कन
Lineageब्रह्ममधवगौडिय सम्प्रदाय
Initiationदीक्षा–१९३३, सन्यास–१९५९
वरिष्ठ पदमा पदस्थापन
Teacherभक्तिसिद्धान्त सरस्वती ठाकुर
Based inवृन्दावन, भारत
Postगुरु, सन्यासी, संस्थापकाचार्य
Period in office१९६६–१९७७
Websiteइस्कनको आधिकारिक वेबसाइट प्रभुपाद जीको आधिकारिक वेबसाइट

अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद (१ सेप्टेम्बर १८९६ - १४ नोभेम्बर १९७७[]), उनलाई स्वामी श्रील भक्तिवेदान्त प्रभुपाद पनि भनिन्छ। उनको सनातन गौडीय वैष्णव गुरू र भागवत गीता प्रचारक प्रभुपाद कृष्णको लिला तथा सम्पूर्ण विश्वमा हिन्दू धर्मको प्रचार कार्यमा ठूलो योगदान रहेको छ । उनले वेदान्त कृष्ण-भक्ति र यसका सम्बन्धित क्षेत्रहरूमा शुद्ध कृष्ण भक्तिको चेत दिएका छन्।[][][][] उनले श्री ब्रह्मा-माधव-गौडिय सम्प्रदायका पुर्वाचार्यहरूका टिप्पणीहरूको प्रचारमा काम गर्नुका साथै पश्चिमी विश्वमा कृष्णभावना फैलाएका थिए। उनी भक्तिसिद्धान्त ठाकुर सरस्वतीका शिष्य थिए। उनले प्रभुपादलाई अङ्ग्रेजी भाषामा वैदिक ज्ञान फैलाउन हौसला दिएका थिए। उनले इस्कन स्थापना गरेर धेरै वैष्णव धार्मिक ग्रन्थहरू आफैंले सम्पादन गरि प्रकाशित गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Timeline of Srila Prabhupada's Life", "1896 - September 01 - Calcutta - took birth". "Timeline of Srila Prabhupada's Life - 1977", "November 14, 19:30 - Disappearance Day of Srila Prabhupada - age 81".
  2. "Who's Who in Religion", Marquis Who's Who (2nd संस्करण), १९७७, पृ: ५३१, आइएसबिएन 0-8379-1602-X, "Prabhupada, A. C. Bhaktivedanta Swami, leader, Hare Krishna Movement. Founder, Internat. Soc. for Krishna Cosnciousness, 1965."
  3. J. Gordon Melton, Hare Krishna इन्साइक्लोपिडिया ब्रिटानिकामा
  4. "His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada", prabhupada.krishna.com अभिलेखिकरण २०१५-०८-२९ वेब्याक मेसिन
  5. "Who is Srila Prabhupada?", berksbhaktiyoga.org