ब्रिटिस शासन
Jump to navigation
Jump to search
सन १८५७ देखि १९४७ सम्मको भारतमाथी ब्रिटिसहरूको शासन ब्रिटिस राज (British Indian Empire) भनेर चिनीन्छ। "राज" अर्थात शासन। त्यतिबेला ब्रिटिसहरूको आधिनमा रहेको भारतमा अहिलेका चारवटा मुलूकहरू (भारत, बङ्गलादेश, पाकिस्तान र बर्मा) थियो। केही समयका लागि अरू पनि क्षेत्रहरू ब्रिटिस राजको आधिनमा रहेको थियो।
![]() |
विकिमिडिया कमन्समा ब्रिटिस शासन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |