वल्लभभाई पटेल
स्वरूप
सरदार वल्लभ भाइ पटेल | |
---|---|
भारतको उपप्रधानमन्त्री | |
कार्यकाल १५ अगस्त १९४७ – १५ दिसम्बर १९५० | |
प्रधानमन्त्री | जवाहरलाल नेहरु |
पूर्वाधिकारी | पद सृजन |
उतराधिकारी | मोरारजी देसाई |
गृह मंत्रालय | |
कार्यकाल १५ अगस्त १९४७ – १५ दिसम्बर १९५० | |
प्रधानमन्त्री | जवाहरलाल नेहरु |
पूर्वाधिकारी | पद सृजन |
उतराधिकारी | चक्रवर्ती राजगोपालाचारी |
व्यक्तिगत विवरण | |
जन्म | नडियाद, बॉम्बे प्रेसीडेंसी, ब्रिटिश भारत | ३१ अक्टोबर १८७५
मृत्यु | १५ डिसेम्बर १९५० बॉम्बे, बॉम्बे राज्य, भारत | (उमेर ७५)
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | भारतीय राष्ट्रीय कांग्रेस |
सन्तान(हरू) | मणिबेन पटेल, दह्याभाई पटेल |
मातृ शिक्षाप्रतिष्ठान | मिडल टेम्पल |
जीवनवृति | वकालत |
सरदार वल्लभ भाइ पटेल (३१ अक्टूबर, १८८५ - १५ दिसम्बर, १९५०) (गुजराती: સરદાર વલ્લભભાઈ પટેલ) भारतको स्वतन्त्रता संग्राम सेनानी एवं स्वतन्त्र भारतको प्रथम गृहमंत्री थिए ।उनी नया भारतको निर्माता थिए खासमा उनी भारतीय जनमानस अर्थात किशानहरूको आत्मा थिए । उहाँ भारतीय राष्ट्रिय कांग्रेसका एक वरिष्ठ नेता हुनुहुन्थ्यो, जसले देशको स्वतन्त्रताको संघर्ष र यसको राजनीतिक एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। [१] उनले भारतको राजनीतिक एकीकरण र १९४७ को भारत-पाकिस्तान युद्धको समयमा गृहमन्त्रीको रूपमा काम गरेका थिए। [१]
जीवनी
[सम्पादन गर्नुहोस्]पटेलको जन्म खेडा जिल्लाको नाडियादमा भएको थियो र उनको हुर्के गुजरात राज्यको ग्रामीण इलाकामा भएको थियो।[२] वल्लभभाई झवेरभाई पटेल, [२] झवेरभाई पटेल र लडबाका छ जना सन्तान मध्ये एक, गुजरातको नाडियादमा जन्मेका थिए।