धर्मशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शास्त्र बाट पठाईएको)

धर्मशास्त्र धर्म सँग सम्बन्धित ग्रन्थहरूलाई भनिन्छ। जुन मुख्यत संस्कृत भाषामा उपलब्ध छ। यसमा वेद, उपवेद, उपनिषद, पुराण, गीता सबै स्मृतिहरू सम्मिलित छन्।

स्रोत[सम्पादन गर्नुहोस्]