हवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हवन अथवा होम, यज्ञ परम्परा हिन्दू धर्ममा शुद्धीकरणको एक कर्मकांड पद्धति हो । कुण्डमा अग्निको माध्यमदेखी देवताको समीप हवि पुर्याउने प्रक्रियालाई यज्ञ भनिन्छ । हवि, हव्य अथवा हविष्य यो पदार्थ हो जसलाई अग्निमा आहुति दिने चलन छ । हवन कुण्डमा अग्नि प्रज्वलित गरे पश्चात यस पवित्र अग्निमा फल , मह , घ्यू, काष्ठ चामल, तिल, जौ इत्यादि पदार्थहरूको आहुति प्रमुख हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=हवन&oldid=1136725" बाट अनुप्रेषित