आरती
आरती हिन्दू उपासना को एउटा विधि हो । सामान्यतः पूजा को अन्तिम समयमा आराध्य भगवानको आरती गर्ने गरिन्छ ।

विधि[सम्पादन गर्नुहोस्]
सामग्री को महत्त्व[सम्पादन गर्नुहोस्]
आरती को समयमा विभिन्न सामाग्रीहरूको प्रयोग गर्ने गरिन्छ | पूजा गर्दा कलश को मात्र प्रयोग नभएर अरु थुप्प्रै सामाग्रीहरूको प्रयोग गर्ने गरिन्छ | यी सामग्री प्रयोग गर्नुको पछाडी विभिन्न धार्मिक एबं बैज्ञानिक आधार रहेको मानिन्छ |
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
आरती सङ्ग्रह Bhaktisansar.in
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा आरती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।