शूद्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सन् १८६८ को तस्विरमा एक गोरखाली क्षत्रिय, एक ब्राह्मण तथा एक शूद्र

शूद्र वा शूद हिन्दु वर्ण व्यवस्थाभित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे ।