गणेश पुराण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै पनि पूजा वा शुभ काम गर्नु अघि गणेशजीको उपासना गरिन्छ।

पहला खण्ड - आरम्भ खण्ड -यस खण्डमा सूतले यस्तो कथा सुनाउनुहुन्छ, जुन पढनाले या सुन्नाले सधैं मङ्गल हुन्छ ।

सूत जीले शिवका थुप्रै रूपहरू वर्णन गरे। तिनीले सृस्टि कसरी उत्पत्ति, सिर्जना र संहार गर्छन् । यो पनि भनिएको छ कि विष्णु को एक वर्ष शिवको एक दिन बराबर छ।