कौषीतकि ब्राह्मणोपनिषद
Jump to navigation
Jump to search
कौषीतकि ब्राह्मणोपनिषद कौषीतकि उपनिषदको पूरा नाम हो। यो एक ऋग्वेदीय उपनिषद हो।कौषीतकि उपनिषद ॠग्वेद के कौषीतकि ब्राह्मण को अंश हो। यसमा जम्मा चार अध्याय छन। यो उपनिषदमा जीवात्मा र ब्रह्मलोक, प्राणोपासना, अग्निहोत्र, अनेक उपासना, प्राणतत्वको महिमा तथा सूर्य, चन्द्र, विद्युत मेघ, आकाश, वायु, अग्नि, जल, दर्पण र प्रतिध्वनि मा विद्यमान चेतन तत्वको उपासनामा प्रकाश पारेको छ। अन्त्यमा "आत्मतत्त्व"को स्वरूप र त्यसको उपासनाबाट प्राप्त फल बारे विचार गरिएको छ।
विवरण[सम्पादन गर्ने]