सामग्रीमा जानुहोस्

नारायणोपनिषद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नारायणोपनिषद कृष्ण यजुर्वेद अन्तर्गतको एक उपनिषद हो । यो संस्कृत भाषामा लेखिएको उपनिषद हो । यसको रचनाकार वैदिक समयका ऋषिहरूलाई मानिन्छ |वेद व्यास द्वारा चारभागमा विभाजित वेदहरू मध्ये प्रत्येक वेदका मन्त्र,ब्राह्मण,आरण्यक र उपनिषद गरी पुन चार प्रकार छन् |

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]