हावा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हावा संगै चलिरहेको रूख

हावालाई नेपाली बृहत् शब्दकोशमा- 'पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्श गुण भएको प्राणीमात्रले सास फेर्न मिल्ने एक तत्व, पञ्चतत्वमध्ये एक' भनेर लेखिएको छ। यसलाई वायु वा पवन पनि भनिन्छ। [१] यसमा विभिन्न प्रकारका ग्यासहरूको मिश्रण हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत् शब्दकोश, पृ: ११४०, आइएसबिएन 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान