परमहंस योगानन्द

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
परमहंस योगानन्द
Paramahansa Yogananda
Paramahansa Yogananda Standard Pose.jpg
जन्ममुकुन्द लाल घोष
(१८९३-०१-०५)५ जनवरी १८९३ [१]
गोरखपुर (वर्तमान समय उत्तर प्रदेश, भारत)
मृत्यु७ मार्च १९५२(१९५२-०३-०७) (५९ वर्ष)
मिलेनियम बाइल्टमोर होटल, लस एन्जेलस, क्यालिफोर्निया
राष्ट्रियताभारतीयअमेरिकी
खोजकर्ता हुन्आत्म-प्राप्ति समागम/भारतीय योगोदा सत्संग सामाज
आदेशआत्म-प्राप्ति समागम
गुरूयुक्तेश्वर गिरी
दर्शनहिन्दू, क्रिया योग
साहित्यिक कार्यहरूपरमहंस योगानन्द ग्रन्थसूची
हस्ताक्षर
परमहंस योगानन्द
मृत्युको कारणहृदयघात/महासमाधि

परमहंस योगानन्द (५ जनवरी १८९३ – ७ मार्च १९५२), बीसौं शताब्दीका एक आध्यात्मिक गुरू, योगीसन्त थिए । उनले आफ्नो अनुयायिहरूलाई क्रिया योगको उपदेश दिए तथा सम्पूर्ण विश्वमा त्यसको प्रचार तथा प्रसार गरेका थिए । योगानन्दका अनुसार क्रिया योग ईश्वरसँग साक्षात्कारको लागि एउटा प्रभावकारी विधि हो जसको पालनले कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई सफल र इश्वरलाई प्राप्त गर्न अग्रसर हुन सक्छन् । योगानन्द प्रथम भारतीय गुरु थिए जसले आफ्नो जीवनमा गरेका विभिन्न कार्यहरूलाई पश्चिमी राष्ट्रहरूमा फैलाउने कार्य गरेका थिए ।

जीवन[सम्पादन गर्ने]

उपदेश[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Yogi of Yogis Sri Paramahansa Yogananda visited our city", Star of Mysore, २०१७-०६-२०, अन्तिम पहुँच २०१८-०१-०५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]