विश्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

संसार, विश्व, पृथ्वी, भूगोल यी सबै शब्दले एउटै अर्थ जनाउँछ त्यो हो हामी बसोवास गरेको समग्र धर्ती

पृथ्वीको उत्पत्ति[सम्पादन गर्नुहोस्]

पृथ्वीको उत्पत्ति सम्बन्धि विभिन्न धारणाहरू प्रचलनमा रहेका छन्। प्राचीन समयमा धार्मिक विश्वासका आधारमा पृथ्वीको उत्पत्तिका विभिन्न कथाहरू भनिन्थ्यो। पृथ्वी सूर्यबाट टुक्रिएर आएको एक पिण्ड हो जसले सूर्यलाई परिक्रमा गर्दछ भन्ने तर्क पछिल्ला सबैभन्दा सत्यतापूर्ण सावित भएको छ।

जीवको उत्पत्ति र विकास[सम्पादन गर्नुहोस्]

चार्ल्स डार्विन र उनको पृथ्वीको उत्पत्ति र जीवको विकास

इतिहास[सम्पादन गर्नुहोस्]

प्राचीन सभ्यताहरू मेसोपोटामिया, मिश्र, ग्रीक, रोम, सिन्धुघाँटी, बेबिलोन, आर्य सभ्यता।

राजनीतिक विश्व[सम्पादन गर्नुहोस्]

विश्वलाई ७ महादेश र ५ महासागरहरूले ढाकेका छन्। ती मध्ये एसिया, अफ्रिका, उत्तरी अमेरिका, दक्षिणी अमेरिका, यूरोप, अस्ट्रेलिया, एन्टार्कटिका महादेश र ग्रिनल्यान्ड द्वीप एवं प्रसान्त, आन्ध्र, हिन्द, कुमेरू, सुमेरू महासागर एवं अरब, लाल, मृत क्यास्पिएन, अरल, बैकाल, सुपेरियर लगायतका सागरहरू मुख्य छन्।

विश्वका देशहरू[सम्पादन गर्नुहोस्]

विभिन्न राजनीतिक चरणहरू पार गर्दै बढिरहेको विश्वमा हाल निम्न अनुसारका देशहरू अस्तित्वमा रहेका छन्।

नेपाल, अल्जेरिया, इक्वेटोरियल गिनिया, इथीयोपीया, ईस्लामी गणतन्त्र माउरीतानीया, एङ्गोला, एरितृया, क्यामेरून, केन्या, केप भर्डे , कोत दिभ्वार, कोमोरोस, गणतन्त्र कंगो, गाबोन, गाम्बिया, गिनिया , गिनिया बिसाउ, घाना, चाड, जिबुटी, प्रजातान्त्रिक गणतन्त्र कंगो , बेनिन, बोत्स्वाना, बुर्किना फासो, बुरुन्डी, मध्य अफ्रीकी गणतन्त्र , मरिसस्, मलावी, माडागास्कर, माली, मिश्र, मोजाम्बिक, मोरक्को, लाईबेरिया, लिबिया, लेसोथो, नामिबिया, नाईजर, नाईजेरिया, रुवान्डा, साओ तोमे र प्रिन्सिपी, सेनेगल, सीशील्स, सीयेरा लीओन, सोमालिया, दक्षिण अफ्रिका, सुडान, स्वाजिल्याण्ड, तान्जानिया, टोगो, ट्युनिसिया, युगान्डा, जाम्बिया, जिम्बाब्वे अफगानिस्तान, आर्मेनिया, अजरबैजान, बहरिन, बङ्गलादेश, भूटान, ब्रुनाई, क्याम्बोडिया, चीन, साईप्रस्, पूर्व टिमोर, ज्योर्जिया, भारत, गणतन्त्र ईन्डोनेसिया, ईरान, ईराक, ईजराईल, जापान, जोर्डन, कजाख्स्तान, उत्तर कोरिया, दक्षिण कोरिया, कुवेत, कीर्गीस्तान, लाओस, लेबानन्, मलेसिया, मालद्विप, मंगोलिया, बर्मा, नेपाल, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, रुस, साउदी अरबिया, सिंगापुर, श्रीलङ्का, सीरिया, ताजिकिस्तान, थाईल्याण्ड, टर्की, टर्कमेनिस्तान, संयुक्त अरब ईमिरेट्स्, उज्बेकिस्तान, भियेत्नाम, गणतन्त्र यमन, अल्बानिया, एण्डोरा, अष्ट्रीया, बेलारुस, बेल्जियम, बोस्निया र हर्जगोविना, बुल्गेरिया, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, ईस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हङ्गेरी, आईसल्याण्ड, आयरल्यान्ड, ईटाली, लात्भिया, लीश्टेनस्टाईन, लिथुआनिया, लक्जेम्बर्ग, म्यासेडोनिया, माल्टा, मोल्दोवा, मोनाको, नेडरल्याण्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, रुस, सान मरिनो, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड, टर्की, युक्रेन, बेलायत, भेटिकन सिटी, सङ्घीय गणतन्त्र युगोस्लाभिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, मेक्सिको, बेलिज, पनामा, ग्वाटेमाला, अस्ट्रेलिया, न्यूजील्यान्ड, अर्जेन्टिना, चिली, ब्राजिल, बोलिभिया, कोलोम्बिया, होन्डुरस, पेरु, पाराग्वे, उरुग्वे, भेनेज्वेला

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]