एस्वातिनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एस्वातिनी अधिराज्य
Umbuso weSwatini  (Swazi)
एस्वातिनी[१]को झन्डा
झन्डा
एस्वातिनी[१]को प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
"Siyinqaba" (Swazi)
"हामी किल्ला हौँ"
"हामी रहस्य हौँ"
"हामी लुक्छौँ"
"हामी सर्वशक्तिशाली हौँ"
राष्ट्रिय गान: 
"Nkulunkulu Mnikati wetibusiso temaSwati"
"हे भगवान्, स्वाजिको आशिर्वाद दाता'"

 एस्वातिनी-अवस्थिति (गाढा निलो) अफ्रिकी सङ्घ-এ (फिक्का निलो)
 एस्वातिनी-अवस्थिति (गाढा निलो)

अफ्रिकी सङ्घ-এ (फिक्का निलो)

राजधानी

२६°३०′द॰ ३१°३०′पू॰ / २६.५००°S ३१.५००°E / -26.500; 31.500निर्देशाङ्कहरू: २६°३०′द॰ ३१°३०′पू॰ / २६.५००°S ३१.५००°E / -26.500; 31.500
सबैभन्दा ठुलो सहरमान्जिनी
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
  • ८४% स्वाजी
  • १०% जुलु
  • ६% अन्य
धर्म
रैथाने(हरू)
सरकारएकात्मक राजतन्त्र
• राजा
एमस्वाती तृतीय
• रानी
नटफोम्बी
क्लेओपास द्लामिनी
भेकी माफालाला
व्यवस्थापिकासंसद
सिनेट
सभागृह
संयुक्त अधिराज्यबाट स्वतन्त्र
• लागू
६ सेप्टेम्बर १९६८
• संयुक्त राष्ट्रसङ्घको सदस्यता
२४ सेप्टेम्बर १९६८
• हालको संविधान
सन् २००५[३][४][५]
• नाम परिवर्तन
१९ अप्रिल २०१८
क्षेत्रफल
• जम्मा
१७,३६४ किमी (६,७०४ वर्ग माइल) (१५३औँ)
• पानी (%)
०.९
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१,१६०,१६४ [६] (१५५औँ)
• सन् २०१७ जनगणना
१,०९३,२३८[७]
• घनत्व
६६.८ /किमी2 (१७३.० /वर्ग माइल) (१३५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२१ लगत
• जम्मा
$१०.४६३ अर्ब
• प्रति व्यक्ति
$९,१८६ [८]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२१ लगत
• जम्मा
$४.२११ अर्ब
• प्रति व्यक्ति
$३,६९७[८]
गिनी (सन् २०१६)५४.६[९]
उच्च
मानव विकास सूचकाङ्क (सन् २०१९)०.६११[१०]
मध्यम · १३८औँ
मुद्रा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकी मान समय)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६८
इन्टरनेट डोमेन.sz
वेबसाइट
www.gov.sz

एस्वातिनी, आधिकारिक रूपमा एस्वातिनी अधिराज्य सन् २०१८ सम्म स्वाजिल्यान्ड[१]को नामबाट परिचित दक्षिण अफ्रिकाको एक भूपरिवेष्ठित राष्ट्र हो। यसको सिमाना उत्तरपूर्वमा मोजाम्बिक र उत्तर, पश्चिम र दक्षिणमा दक्षिण अफ्रिका पर्दछ। उत्तरदेखि दक्षिणसम्म २०० किलोमिटर (१२० माइल) भन्दा बढी र पूर्वदेखि पश्चिमसम्म १३० किलोमिटर (८१ माइल) मा अवस्थित, एस्वातिनी अफ्रिकाको सबैभन्दा सानो देशहरू मध्ये एक हो। यसको बावजूद, यसको हावापानी र भौगोलिक अवस्था फरक-फरक रहेको हुन्छ। चिसो र हिमाली उच्च तहदेखि लिएर तातो र सुक्खा तल्लो भेगसम्म यसको हावापानी फैलिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "स्वाजील्याण्डका राजाले देशको नाम परिवर्तन घोषणा"आमसञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  2. "The 2017 Population and Housing Census Volume 3", Central Statistics Office, अन्तिम पहुँच १५ जुन २०२१ 
  3. "Laws", wipo.int, अन्तिम पहुँच २७ डिसेम्बर २०१९ 
  4. "Archived copy", मूलबाट २९ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०१९ मिति
  5. "Constitution", gov.sz, अन्तिम पहुँच २७ डिसेम्बर २०१९ 
  6. "Population, total - Eswatini", The World Bank Group, अन्तिम पहुँच ११ जुलाई २०२१ 
  7. "Swaziland Releases Population Count from 2017 Census", United Nations Population Fund, मूलबाट ७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  8. ८.० ८.१ "Report for Selected Countries and Subjects", imf.org 
  9. "Gini Index coefficient", CIA Factbook, अन्तिम पहुँच १७ जुलाई २०२१ 
  10. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२०