लाइबेरिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र लाइबेरिया
लाइबेरियाको झन्डा
झन्डा
लाइबेरियाको निशान छाप
निशान छाप
आदर्श वाक्य: "स्वतन्त्रताको प्रेमले हामीलाई यहाँ ल्यायो"
राष्ट्रिय गान: अल हेल, लाइबेरिया, हेल!
 लाइबेरिया-अवस्थिति (गाढा हरियो)
 लाइबेरिया-अवस्थिति (गाढा हरियो)
राजधानी
र सबैभन्दा ठुलो सहर
मोनरोभिया
६°१९′उ॰ १०°४८′प॰ / ६.३१७°N १०.८००°W / 6.317; -10.800
आधिकारिक भाषाहरूअङ्ग्रेजी
जातिगत समूहहरू
(सन् २००८[१])
धर्म
(सन् २०२०)[२]
रैथाने(हरू)लाइबेरियाली
सरकारएकात्मक राष्ट्रपतीय संवैधानिक गणतन्त्र
जर्ज वेथ
• उपराष्ट्रपति
ज्वेल टेलर
• सभामुख
भोफाल चाम्बर्स
फ्रान्सिस कोर्कपोर
व्यवस्थापिकालाइबेरियाको व्यवस्थापिका संसद
सिनेट
प्रतिनिधि सभा
अमेरिकी उपनिवेश समाजबाट स्वतन्त्र र स्थापित
• अमेरिकी उपनिवेश समाजको बस्ती
७ जनवरी १८२२
• स्वतन्त्र घोषणा
२६ जुलाई १८४७
• गणतन्त्र म्यारिल्यान्ड संलग्न
१८ मार्च १८५७
• संयुक्त राज्य अमेरिकाबाट मान्यता प्राप्त
५ फेब्रुअरी १८६२
२ नोभेम्बर १९४५
• हालको संविधान
६ जनवरी १९८६
क्षेत्रफल
• जम्मा
१,११,३७९ किमी (४३,००४ वर्ग माइल) (१०२औँ)
• पानी (%)
१३.५१४
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
५२,१४,०३०[१] (१२३औँ)
• सन् २००८ जनगणना
३४,७६,६०८
• घनत्व
४०.४३ /किमी2 (१०४.७ /वर्ग माइल) (१८०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$६.४६८ अर्ब
• प्रति व्यक्ति
$१,४१३[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$३.२२१ अर्ब
• प्रति व्यक्ति
$७०४[३]
गिनी (सन् २०१६)३५.३[४]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.४८०[५]
न्यून · १७५औँ
मुद्रालाइबेरियाली डलर (LRD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (ग्रिनविच मान समय)
मिति ढाँचामहिना/दिन/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२३१
इन्टरनेट डोमेनडटएलआर

लाइबेरिया, आधिकारिक रूपमा गणतन्त्र लाइबेरिया, पश्चिम अफ्रिकी तटको एक देश हो। यसको उत्तर-पश्चिममा सिएरा लियोन, उत्तरमा गिनी, पूर्वपट्टि आइभोरी कोस्ट र दक्षिण र दक्षिण-पश्चिममा आन्ध्र महासागर रहेको छ।[७] यसको जनसङ्ख्या लगभग ५० लाख रहेको छ भने यसले १११,३६९ वर्ग किलोमिटर (४३,००० वर्ग किलोमिटर) क्षेत्रफल ओगटेको छ। देशको आधिकारिक भाषा अङ्ग्रेजी भाषा हो तर यहाँ २० भन्दा बढी आदिवासीका भाषाहरू बोलिन्छ र यसले देशको जातीय तथा सांस्कृतिक विविधता झल्काउँछ। देशको राजधानी र सबैभन्दा ठूलो सहर मोनरोभिया हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Liberia", The Central Intelligence Agency side for Liberia, केन्द्रीय गुप्तचर संस्था, २०२१, अन्तिम पहुँच जुन ८, २०२१ 
  2. "Liberia: Religious Demography: Affiliation"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-०६ मिति
  3. ३.० ३.१ "Report for Selected Countries and Subjects", www.imf.org, अन्तिम पहुँच सेप्टेम्बर १, २०१९ 
  4. "GINI index", विश्व बैङ्क। 
  5. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  6. Lewis, M. Paul; Simons, Gary F.; Fennig, Charles D., सम्पादकहरू (२०१५), "Liberia", Ethnologue (18th संस्करण), Dallas, Texas: SIL International। 
  7. "República de Liberia", Dirección General de Comunicación e Información Diplomática। Ministerio de Asuntos Exteriores, Unión Europea y Cooperación। Reino de España, Ministerio de Asuntos Exteriores, Unión Europea y Cooperación, अन्तिम पहुँच २७/०३/२०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]