सिएरा लियोन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिएरा लिओन गणतन्त्र
झण्डा Coat of arms
राष्ट्रिय वाक्य: "एकता,स्वतन्त्रता,न्याय"
राष्ट्रगान: High We Exalt Thee, Realm of the Free

उल्लेखित नक्सा  सिएरा लियोन  (dark blue) – Africaमा  (light blue & dark grey) – the African Unionमा  (light blue)  —  [Legend]
उल्लेखित नक्सा  सिएरा लियोन  (dark blue)

– Africaमा  (light blue & dark grey)
– the African Unionमा  (light blue)  —  [Legend]

राजधानीफ्रिटाउन
ठूलो सहर राजधानी
सरकारी भाषा अङ्ग्रेजी
Spoken languages
धर्म (२०१३[१])
नागरिकता सिएरा लिओनियन
सरकारको प्रकार एकात्मक राष्ट्रपतीय शासन प्रणाली गणतन्त्र
 -  राष्ट्रपति Julius Maada Bio
 -  उप राष्ट्रपति Mohamed Juldeh Jalloh
 -  Chief Minister David J. Francis
 -  Speaker of Parliament Abass Bundu
 -  Chief Justice Abdulai Hamid Charm
व्यवस्थापिका Parliament
स्वतन्त्र
 -  संयुक्त अधिराज्यबाट २७ अप्रिल १९६१ 
 -  गणतन्त्र घोषण १९ अप्रिल १९७१ 
क्षेत्रफल
 -  जम्मा ७१,७४० वर्ग किमी (११७ औंं)
२७,६९९ वर्ग माइल
 -  जलक्षेत्र (%) १.१
जनसङ्ख्या
 -  जनगणना २०१५ ७,०७५,६४१[२] (१०३ औंं)
 -  जनघनत्व ७९.४/वर्ग किमी (१४४ औंंa)
२०५.६/वर्ग माइल
जिडिपी (पीपीपी) २०१७ अनुमान
 -  जम्मा $१२.३५७ बिलियन[३] 
 -  प्रतिव्यक्ति आय $१,८४८[३] 
जिडिपी (नाम मात्र) २०१७ अनुमान
 -  जम्मा $४.७५७ बिलियन[३] 
 -  प्रतिव्यक्ति आय $७११[३] 
गिनी (२०११) ३५.४ 
मानव विकास सूचकांक (२०१५) ०.४२० (१७९ औंं)
मुद्रा लिओन (SLL)
समय क्षेत्र ग्रिनविच मान समय (युटिसी+०)
सडक प्रयोग दायाँb
इन्टरनेट टिएलडी .sl
टेलिफोन कोड +२३२

सिएरा लिओन आधिकारिक रूपमा सिएरा लिओन गणतन्त्र, पश्चिम अफ्रीकाको एक देश हो । यसको उत्तरपूर्वीमा गिनी, दक्षिणपूर्वीमा लिबेरिया र दक्षिणपश्चिममा अटलांटिक महासागरको सिमाना रहेको छ । यो देशको कुल क्षेत्र ७१,७४० किलोमिटर (२७,६९९ वर्ग माइल) रहेको छ र २०१५ को जनगणना अनुसार ७,०७५,६४१ जनसङ्ख्या छ । सिएरा लियोन एक प्रत्यक्ष निर्वाचित राष्ट्रपति र एक संयुक्त राष्ट्र विधान संग एक संवैधानिक गणतन्त्र राष्ट्र हो । यसमा एक प्रमुख एकतापूर्ण केन्द्रीय सरकार छ, र देशका राष्ट्रपतिमा व्यापक शक्ति र प्रभाव छ । देशको राजधानी र सबैभन्दा ठूलो शहर फ्रिटाउन (१,०५०,३०१ जनसङ्ख्या) हो । दोस्रो सबैभन्दाबढी जनघन्त्व भएको शहर केनेमा फ्रिटाउनबाट २०० माइलमा रहेको छ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

राज्यनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "The World Factbook – Sierra Leone", Central Intelligence Agency, १२ जुलाई २०१८, अन्तिम पहुँच ३० जुलाई २०१८ 
  2. Official projection (medium variant) for the year 2013 based on the population and housing census held in Sierra Leone on 4 December 2004 Archived 30 July 2013 at the वेब्याक मेसिन.. statistics.sl. page 13.
  3. ३.० ३.१ ३.२ ३.३ "Sierra Leone", International Monetary Fund, अन्तिम पहुँच १८ अप्रिल २०१३