सामग्रीमा जानुहोस्

बुरुन्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र बुरुन्डी
Republika y'u Burundi (किरुन्डी)
République du Burundi (फ्रान्सेली)
बुरुन्डीको झन्डा
झन्डा
बुरुन्डीको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Ubumwe, Ibikorwa, Iterambere"  (Kirundi)
"Unité, Travail, Progrès"  (French)
"Unity, Work, Progress" 1
राष्ट्रिय गान: Burundi bwacu
(हाम्रो बुरुन्डी )
 बुरुन्डीको अवस्थिति (dark green)in Africa (grey)  –  [व्याख्या]
 बुरुन्डीको अवस्थिति (dark green)

in Africa (grey)   [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
बुजुम्बुरा
आधिकारिक भाषाहरूकिरुण्डी
फ्रेन्च
Vehicular languagesकिरुण्डी
स्वाहिली
जातिगत समूहहरू
85% Hutu
14% Tutsi
1% Twa
~3,000 Europeans
~2,000 South Asians
रैथाने(हरू)बुरुन्डी यन
सरकारगणतन्त्र
 President
Pierre Nkurunziza
Terence Sinunguruza
Gervais Rufyikiri
व्यवस्थापिकाParliament
Senate
National Assembly
Status
19451962
 Independence
1 July 1962
 Republic
1 July 1966
क्षेत्रफल
 जम्मा
२७,८३४ किमी (१०,७४७ वर्ग माइल) (145th)
 पानी (%)
7.8
जनसङ्ख्या
 2012 अनुमानित
8,749,000[] (89th)
 2008 जनगणना
8,053,574[]
 घनत्व
३१४.३/किमी2 (८१४.०/वर्ग माइल) (45th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
 जम्मा
$5.184 billion[]
 प्रति व्यक्ति
$614[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
 जम्मा
$2.356 billion[]
 प्रति व्यक्ति
$279[]
गिनी (२०१३)39.2[]
मध्यम
मानव विकास सूचकाङ्क (२०१९) 0.433[]
न्यून · १८५औ
मुद्राBurundi franc (FBu) (BIF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (CAT)
 ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (not observed)
सडक प्रयोगright
टेलिफोन कोड257
इन्टरनेट डोमेन.bi
  1. Before 1966, "Ganza Sabwa".
  2. Estimate is based on regression; other PPP figures are extrapolated from the latest International Comparison Program for benchmark estimates.

बुरुन्डी (/bəˈɹʊndɨ/), आधिकारिक नाम गणतन्त्र बुरुन्डी (Kirundi: Republika y'u Burundi, [buˈɾundi]; फ्रान्सेली: République du Burundi, [byˈʁyndi]) अफ्रिका महादेशमा अवस्थित भू-परिवेष्ठित राष्ट्र हो । यसको उत्तरमा रुवान्डा, पूर्व तथा दक्षिणमा तान्जानिया छ । पश्चिममा तान्गान्यिका ताल र प्रजातान्त्रिक गणतन्त्र छ । यो अफ्रिका महादेशको पूर्वी क्षेत्रमा छ ।

यो देश सन् १९६२ जुलाई १मा स्वतन्त्र भएको हो । त्यसअघि यो देशमा बेल्जियमले शासन गर्दै आएको थियो ।

बुरुन्डी को क्षेत्रफल २७ हजार ८ सय ३४ वर्ग किलोमिटर छ । यो देश अफ्रिका महादेशका साना देशहरूमध्येको एक हो । बुरुन्डी को राजधानी बुजुम्बुरा हो । बुरुन्डी को जनसङ्ख्या ६३ लाख ७० हजार ६ सय ९ छ । त्यहाँका कूल वासिन्दामध्ये ८५ प्रतिशत हुतु जातिका छन् । १४ प्रतिशत तुत्सी छन् भने एक प्रतिशत त्वा जातिका बस्छन ।

यहाँको मुद्रालाई बुरुन्डी फ्रांक भनिन्छ । यहाँबाट कफि, चिया, कपास जस्ता वस्तु अन्य देशमा पठाइन्छ । यहाँ रूण्डी, फ्रेन्चस्वाहिली भाषा बोलिन्छ ।

अरु सम्बन्धित विषयहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. World Population Prospects, the 2010 Revision
  2. 3rd general census (2008) अभिलेखिकरण २०१३-०५-२३ वेब्याक मेसिन
  3. 1 2 3 4 "Burundi", International Monetary Fund, अन्तिम पहुँच अप्रिल १८, २०१२
  4. "Gini Index, World Bank Estimate", World Development Indicators, The World Bank, मूलबाट २६ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०१५
  5. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२०

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]