चिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चिया
Meissen-teacup pinkrose01.jpg
कपमा राखिएको चिया
प्रकार पेय पदार्थ
उत्पत्ति भएको देश चीन
स्थापना ई.स. दसौँ शताब्दी[१]

चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ हो । पानीपछि धेरै पिइने चिया हो ।

इतिहास[सम्पादन गर्ने]

वर्गीकरण[सम्पादन गर्ने]

चियाका मुख्य तीन जात छन्:

  1. चिनियाँ जात (Camellia sinensis)
  2. आसामी जात (Camellia assamica)
  3. क्याम्बोड जात (Cassamica ssp. lasiocalyx)[२]

तयारी चिया थप तीन किसिमका छन्:

  1. कालो चिया (Black tea, fermented)
  2. हरियो चिया (Green tea, unfermented)
  3. ओलाङ्ग चिया (Olang tea, semifermented)

कालो चियालाई अर्थोडक्स (पत्ति चिया) र सिटिसि (धुलो तथा दानादर चिया) गरि दुई किसिममा विभाजित गरिएको छ ।नेपालमा सिटिसि झापा जिल्लामा मात्र उत्पादन हुन्छ । ग्रिन टिनेपालमा इलामको पशुपतिनगरमा मात्र उत्पाउन हुन्छ ।[२]

चित्र दिर्घा[सम्पादन गर्ने]

चिया वगान
चियाको तीनपात
चिया
चियापत्ति

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Tea (archive.org)". Encarta. Archived from the original on 2008-03-08. http://web.archive.org/web/20080308234307/encarta.msn.com/encyclopedia_761563182/Tea.html. अन्तिम पहुँच मिति: 2008-07-23. 
  2. २.० २.१ "चिया-कफी". स्मारिका २०६८ (राष्ट्रिय चिया तथा कफी विकास बोर्ड (नयाँ बानेश्वर)).