सामग्रीमा जानुहोस्

चिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिया
कपमा राखिएको चिया
प्रकारपेय पदार्थ
उत्पत्ति भएको देशचीन
स्थापनाई.स. दसौँ शताब्दी[१]

चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ हो । पानीपछि धेरै पिइने चिया हो ।

इतिहास

[सम्पादन]

वर्गीकरण

[सम्पादन]

चियाका मुख्य तीन जात छन्:

  1. चिनियाँ जात (Camellia sinensis)
  2. आसामी जात (Camellia assamica)
  3. क्याम्बोड जात (Cassamica ssp. lasiocalyx)[२]

तयारी चिया थप तीन किसिमका छन्:

  1. कालो चिया (Black tea, fermented)
  2. हरियो चिया (Green tea, unfermented)
  3. ओलाङ्ग चिया (Olang tea, semifermented)

कालो चियालाई अर्थोडक्स (पत्ति चिया) र सिटिसि (धुलो तथा दानादर चिया) गरी दुई किसिममा विभाजित गरिएको छ ।नेपालमा सिटिसि झापा जिल्लामा मात्र उत्पादन हुन्छ । ग्रिन टिनेपालमा इलामको पशुपतिनगरमा मात्र उत्पाउन हुन्छ ।[२]

चित्र दिर्घा

[सम्पादन]
चिया वगान
चियाको तीनपात
चिया
चियापत्ति
Indian Masala tea

चिया उत्पादनहुने देशहरू

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "Tea (archive.org)", Encarta, मूलबाट २००८-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-२३।अभिलेखिकरण २००८-०३-०८ वेब्याक मेसिन
  2. 1 2 "चिया-कफी", स्मारिका २०६८ (राष्ट्रिय चिया तथा कफी विकास बोर्ड (नयाँ बानेश्वर)), मूलबाट २०१४-१२-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०७-२१।

यो पनि हेर्नुहोस्

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]