घाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र घाना
घानाको झन्डा
झन्डा
आदर्श वाक्य: "Freedom and Justice"
राष्ट्रिय गान: God Bless Our Homeland Ghana[१]
राजधानी
र सबैभन्दा ठुलो सहर
अक्रा
आधिकारिक भाषाहरूEnglish
Government-sponsored
languages
Akan (specifically Ashanti Twi, Fanti, Akuapem Twi, Akyem, Kwahu, Wassa Nzema), Dagbani, Dangme, Ga, Gonja, Kasem, Dagaare/Wale and Ewe
रैथाने(हरू)Ghanaian
सरकारConstitutional presidential republic
• President
John Atta Mills
John Dramani Mahama[२]
Joyce Bamford-Addo
Georgina Theodora Wood
स्वोतन्त्र 
• Declared
६ मर्च १९५७
• Republic
१ जुलाई १९६०
• Current Constitution
२८ अप्रिल १९९२
क्षेत्रफल
• जम्मा
२,३८,५३५ किमी (९२,०९९ वर्ग माइल) (८१ औँ)
• पानी (%)
३.५
जनसङ्ख्या
• २०१० अनुमानित
२४,२३३,४३१[३]
• घनत्व
१०१.५ /किमी2 (२६२.९ /वर्ग माइल) (१०३ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१२ लगत
• जम्मा
$81.179 billion[४]
• प्रति व्यक्ति
$३,२५६[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१२ लगत
• जम्मा
$४५.१२४ विलयन [४]
• प्रति व्यक्ति
$१,८१०[४]
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.611[५]
मध्यम · १३८औ
मुद्राGhana cedi (GH₵) (GHS)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (GMT)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२३३
इन्टरनेट डोमेन.gh

घाना/ˈɡɑːnə/ ( ) आधिकारिक नाम गणतन्त्र घाना पश्चिम अफ्रिकामा अवस्थित एक रष्ट्र हो। गणराज्य घाना, गिनीको खाडी र अटलांटिक महासागर नजिकैको एउटा देश हो ।238,535 बर्ग किलो मिटर मा भूभाग फैलिएको घाना पश्चिममा आइभरी कोस्ट, उत्तरमा बुर्किना फासो, पूर्वमा टोगो, गिनीको खाडी र दक्षिणमा अटलान्टिक महासागरको सिमानामा अवस्थित छ।घानाको सोनिन्के भाषामा अर्थ "योद्धा राजा" हो।


इतिहास[सम्पादन गर्नुहोस्]

भूगोल[सम्पादन गर्नुहोस्]

राज्यनीति[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

धर्म[सम्पादन गर्नुहोस्]

जीवनशैली[सम्पादन गर्नुहोस्]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Emefa.myserver.org", अन्तिम पहुँच २१ डिसेम्बर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २६ अप्रिल २०१२ मिति
  2. Bartlett, Duncan (१० नोभेम्बर २०१०), "Korea uses G20 to nurture African links", BBC News, अन्तिम पहुँच २० मार्च २०११ 
  3. 2010 Provisional Census Results Out, 4 February 2011, Ghana Government, २०१०, अन्तिम पहुँच ७ फेब्रुअरी २०११  |unused_data= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ जुन २०११ मिति
  4. ४.० ४.१ ४.२ ४.३ "Ghana", International Monetary Fund, अन्तिम पहुँच २०११-सेप्टेम्बर-१४ 
  5. "Human Development Report 2020" (अङ्ग्रेजीमा), United Nations Development Programme, डिसेम्बर १५, २०२०, अन्तिम पहुँच डिसेम्बर १५, २०२० 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

  1. सरकार
  1. सामान्य विबरण


  1. स्वास्थ्य
  1. खेलकुद

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]