सामग्रीमा जानुहोस्

अङ्गोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र अङ्गोला
República de Angola (पोर्तगाली)
अङ्गोलाको झन्डा
झन्डा
अङ्गोलाको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • Virtus Unita Fortior (रोमन)
  • (नेपाली: "एकताबद्ध हुँदा सद्गुण बलियो हुन्छ")
राजधानी
र सबैभन्दा ठुलो सहर
लुवान्डा
८°५०′ दक्षिण १३°२०′ पूर्व / ८.८३३° दक्षिण १३.३३३° पूर्व / -8.833; 13.333
आधिकारिक भाषाहरूपोर्तुगाली
जातिगत समूहहरू
(सन् २०००)
धर्म
(सन् २०१५)[१]
रैथाने(हरू)
  • अङ्गोली
सरकारएकात्मक राष्ट्रपति गणतन्त्र
João Lourenço
Bornito de Sousa
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापना
• साम्यवादी शासन अन्तर्गत पोर्चुगलबाट स्वतन्त्र
११ नोभेम्बर १९७५
२२ नोभेम्बर १९७६
• वर्तमान संविधान
२१ जनवरी २०१०
क्षेत्रफल
• जम्मा
१२,४६,७०० किमी२ (४,८१,४०० वर्ग माइल) (२२औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२२ अनुमानित
35,000,500[२] (४२औँ)
• सन् २०१४ जनगणना
२,५७,८९,०२४[३]
• घनत्व
२४.९७/किमी2 (६४.७/वर्ग माइल) (१५७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
$२१३.०३४ अर्ब[४] (६७औँ)
• प्रति व्यक्ति
$७,३६० (१५७औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
$१२५.४९६ अर्ब[४] (६१औँ)
• प्रति व्यक्ति
$३,७९३ (१४५औँ)
गिनी (सन् २०१८)५१.३[५]
उच्च
मानव विकास सूचकाङ्क (2019)०.५८१[६]
मध्यम · १४८औँ
मुद्राक्वान्जा (AOA)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम अफ्रिका समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२४४
इन्टरनेट डोमेनडटएओ
पूर्ववर्ती
जनवादी गणतन्त्र अङ्गोला

अङ्गोला, (पोर्तुगाली: [ɐ̃ˈɡɔlɐ]) दक्षिणी अफ्रिकाको पश्चिमी तटमा अवस्थित एक देश हो। यो कुल क्षेत्रफल र जनसङ्ख्या दुवैमा दोस्रो सबैभन्दा ठूलो लुसोफोन (पोर्तुगाली भाषी) देश हो (दुबै अवस्थामा ब्राजिल पछि), र अफ्रिकाको सातौँ सबैभन्दा ठूलो देश हो। यसको दक्षिणमा नामिबिया, उत्तरमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, पूर्वमा जाम्बिया र पश्चिममा आन्ध्र महासागर पर्लछ। अङ्गोलाको काबिन्दा नामक प्रदेशको गणतन्त्र कङ्गो र प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग सीमा जोडिएको छ। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर लुवान्डा हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Angola", Association of Religion Data Archives, २०१५, मूलबाट ३० अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२०। अभिलेखिकरण ३० अक्टोबर २०२० वेब्याक मेसिन
  2. ↑ "Início". www.ine.gov.ao. Archived from the original on 2022. Retrieved 2022.
  3. ↑ Resultados Definitivos do Recenseamento Geral da População e da Habitação de Angola 2014 [Final Results of the General Census of Population and Housing of Angola 2014] (पुर्तुगालीमा), Instituto Nacional de Estatística, मार्च २०१६, मूलबाट ६ मे २०१६-मा सङ्ग्रहित।
  4. 1 2 "Report for Selected Countries and Subjects: Angola", अन्तर्राष्ट्रिय मुद्रा कोष, मूलबाट २२ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०१८।
  5. ↑ "GINI index (World Bank estimate) - Angola", data.worldbank.org, World Bank, मूलबाट ७ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०२०। अभिलेखिकरण ७ जुन २०१९ वेब्याक मेसिन
  6. ↑ "Human Development Report 2020", संयुक्त राष्ट्र विकास कार्यक्रम, डिसेम्बर १५, २०२०, मूलबाट १५ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १५, २०२०।

बाह्य कडीहरू

[सम्पादन]