सामग्रीमा जानुहोस्

पोर्तगाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोर्चुगेली गणतन्त्र
ppmRepública Portuguesa (पोर्तगाली)
पोर्चुगलको झन्डा
झन्डा
पोर्चुगलको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: "अ पोर्चुगेसा"
चित्र:EU-Portugal (orthographic big fan).svg
 पोर्तगालको अवस्थिति (गाढा हरियो)

– युरोपमा (हरियो र गाढा खेरौं)
– युरोपेली सङ्घमा (हरियो)

राजधानी
र सबैभन्दा ठुलो सहर
लिस्बन
३८°४६′ उत्तर ९°९′ पश्चिम / ३८.७६७° उत्तर ९.१५०° पश्चिम / 38.767; -9.150
आधिकारिक भाषा
र राष्ट्रिय भाषा
पुर्तगाली
मान्यता प्राप्त
क्षेत्रीय भाषाहरू
मिरान्देली[टिप्पणी १]
जातिगत समूहहरू
(सन् २०१८)[टिप्पणी २][३]
धर्म
(2011)
  • ८३.३% क्रिस्चियन धर्म
  • —८१.०% रोमन क्याथोलिक
  • —३.३% अन्य क्रिस्चियन
  • ६.८% नास्तिक
  • ०.६% अन्य धर्म
  • ८.३% अघोषित
रैथाने(हरू)पोर्चुगेली
सरकारएकात्मक अर्द्ध-राष्ट्रपतीय संवैधानिक गणतन्त्र[४]
मार्सेलो रेबेलो दे सोउसा
• सभामुख
एदुआर्दो फेर्रो रोद्रिगेस
एन्टोनियो कोस्टा
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापना
• आधार
सन् ८६८
• पुनर्स्थापना
सन् १०९५
• सार्वभौमिकता
सन् ११२८ जुन २४
• राज्य
सन् ११३९ जुलाई २५
• पुनर्स्थापना युद्ध
सन् १६४० डिसेम्बर १
• पहिलो संविधान
सन् १८२२ सेप्टेम्बर २३
• गणतन्त्रात्मक राज्य
सन् १९१० अक्टोबर ५
• लोकतन्त्रीकरण
सन् १९७४ अप्रिल २५
• वर्तमान संविधान
सन् १९७६ अप्रिल २५[टिप्पणी ३]
• युरोपेली सङ्घ प्रवेश
सन् १९८६ जनवरी १
क्षेत्रफल
• जम्मा
९२,२१२ किमी२ (३५,६०३ वर्ग माइल)[५] (१०९औँ)
• पानी (%)
०.५
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
१,०२,९५,९०९[६] (९०औँ)
• सन् २०११ जनगणना
१,०५,६२,१७८[७]
• घनत्व
११५/किमी2 (२९७.८/वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
$३५८.०७० बिलियन[८]
• प्रति व्यक्ति
$३४,९३५[८]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
$२४३.२२९ बिलियन[८]
• प्रति व्यक्ति
$२३,७३१[८]
गिनी (सन् २०१८)३१.९[९]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१८)०.८५०[१०]
धेरै उच्च · ४०औँ
मुद्रायुरो (€) (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (डब्ल्युइटी युटिसी−२)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (डब्ल्युइएसटी)
मिति ढाँचाdd/mm/yyyy (CE)
सडक प्रयोगदाहिने
टेलिफोन कोड+३५१
इन्टरनेट डोमेन.pt
  1. ^ मिरान्दा दा दोउरु नगरपालिकाका केही गाउँहरूमा मिरान्देली भाषा बोल्ने गरिएको छ जसलाई सन् १९९९ मा आधिकारिकता दिइएको थियो।[१][२] पुर्तुगाली साङ्केतिक भाषालाई समेत मान्यता दिइएको छ।
  2. ^ देशको नगारिकताको आधारमा
  3. ^ पोर्चुगलको संविधान सन् १९७६ मा लागू गरिएकोमा सन् १९८२ देखि सन् २००५ सम्म केही सामान्य संसोधन भएका छन्।

पोर्चुगल (पोर्तुगाली: [puɾtuˈɣal]), आधिकारिक रूपमा पुर्तुगाली गणतन्त्र (पोर्तगाली: República Portuguesa [ʁɛˈpuβlikɐ puɾtuˈɣezɐ]) आइबेरियाली प्रायद्वीप र दक्षिण-पश्चिमी युरोपमा अवस्थित एक गणतन्त्र राष्ट्र हो। यो मुख्य भूमि युरोपको पश्चिमी कुनामा रहेको सार्वभौम राष्ट्र हो जसको पश्चिम र दक्षिण भूभागलाई आन्ध्र महासागरले घेरेको छ भने उत्तर र पूर्व भूभागलाई स्पेनले घेरेको छ। पोर्चुगलले आन्ध्र द्वीपसमूहमा रहेका दुई स्वायत्त क्षेत्रहरू आजोरेस र मदिएरालाई आफ्नो भूमि मानेको छ जहाँको कामकाज क्षेत्रीय सरकारले गर्ने गरेको छ। पोर्चुगलको आधिकारिक र राष्ट्रिय भाषा पुर्तुगाली हो।

जनसङ्ख्या

[सम्पादन]

इतिहास

[सम्पादन]

भूगोल

[सम्पादन]

राजनीति

[सम्पादन]

अर्थतन्त्र

[सम्पादन]

धर्म

[सम्पादन]

जीवनशैली

[सम्पादन]

टिप्पणीहरू

[सम्पादन]
  1. ↑ मिरान्दा दा दोउरु नगरपालिकाका केही गाउँहरूमा मिरान्देली भाषा बोल्ने गरिएको छ जसलाई सन् १९९९ मा आधिकारिकता दिइएको थियो।)[१][२] पुर्तुगाली साङ्केतिक भाषालाई समेत मान्यता दिइएको छ।
  2. ↑ देशको नगारिकताको आधारमा
  3. ↑ पोर्चुगलको संविधान सन् १९७६ मा लागू गरिएकोमा सन् १९८२ देखि सन् २००५ सम्म केही सामान्य संसोधन भएका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "Reconhecimento oficial de direitos linguísticos da comunidade mirandesa (Official recognition of linguistic rights of the Mirandese community)", Centro de Linguística da Universidade de Lisboa (UdL), मूलबाट १८ मार्च २००२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २०१५।
  2. 1 2 The Euromosaic study, Mirandese in Portugal, europa.eu – European Commission website. Retrieved January 2007. Link updated December 2015
  3. ↑ "Foreign population with regular residence as a % of the resident population: total and by sex (2018)", Statistics Portugal, Foreigners and Borders Service and Ministry of Internal Administration, अन्तिम पहुँच १८ जुलाई २०१९। अभिलेखिकरण १८ जुलाई २०१९ वेब्याक मेसिन
  4. ↑ Constitution of Portugal, Preamble:
  5. ↑ (पोर्तगालीमा) Público. "Portugal tem 92.212 quilómetros quadrados, por enquanto...". Retrieved 2 July 2012. अभिलेखिकरण ५ अक्टोबर २०१२ वेब्याक मेसिन
  6. ↑ "Portugal registou uma taxa de crescimento efetivo positiva (0,19%), o que não acontecia desde 2009 - 2019", Ine.pt, अन्तिम पहुँच १५ जुन २०२०।
  7. ↑ "Archived copy", Statistics Portugal - Web Portal, २०१२-११-२७, मूलबाट २७ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०७-११।
  8. 1 2 3 4 "Report for Selected Countries and Subjects – Portugal", International Monetary Fund, २०१९, अन्तिम पहुँच १५ अक्टोबर २०१९।
  9. ↑ "Gini coefficient", Portugal: PORDATA, मूलबाट २४ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१९।
  10. ↑ "2019 Human Development Report", United Nations Development Programme, २०१९, अन्तिम पहुँच ९ डिसेम्बर २०१९।

बाह्य कडीहरू

[सम्पादन]