विकिपुस्तक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकीपुस्तक
Wikibooks logo from 2009 to the present
Detail of the Wikibooks main page. All major Wikibooks projects are listed by number of articles.
विकीपुस्तकको मुख्य पृष्ठको स्क्रीनबाट लिइएको तस्वीर
साइटको प्रकार
सामान्य अक्षर
उपलब्ध भाषाबहुभाषिक
मालिकविकिमिडीया फाउण्डेसन
सर्जकKarl Wick
युआरएलwww.wikibooks.org
अलेक्सा क्रमह्रास १,८१६ (डिसेम्बर २०१८) [१]
व्यवसायिकहोइन
दर्ताअतिरिक्त
८ वटा ठूला विकिपुस्तक साइटहरूको बृद्धि (भाषाका आधारमा), जुलाई २००३–जनवरी २०१०

विकिपुस्तक विकि-आधारित खुला पुस्तक हो जसले निःशुल्क सामग्रीहरूको सिर्जनाका लागि ई-पुस्तक, पाठ्यपुस्तिका र टिप्पणी युक्त पाठहरू प्रदान गर्दछ र जसलाई जो कोहीले पनि सम्पादन गर्न सक्दछन् । यो विकिमिडीया फाउण्डेसनले सञ्चालन गरेको एक भातृपरियोजना हो ।

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]