विकिप्रजाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिप्रजाति
विकिप्रजातिको हालको लोगो
मुख्य पृष्ठ
३ मे २०११ को मुख्य पृष्ठको स्क्रिनसट
साइटको प्रकार
प्रजातिको जानकारी दिने स्थल
मालिकविकिमिडिया फाउन्डेसन
सर्जकBenedikt Mandl (सन् २००४ मा उनले सुझाव दिएका थिए); जिमी वेल्स र विकिमिडिया समुदाय
युआरएलspecies.wikimedia.org
व्यवसायिकहोइन
दर्ताजरुरी छैन

विकिप्रजाती (अङ्ग्रेजी: Wikispecies) विकिमिडिया फाउन्डेसन अन्तर्गतको विकि शैलीमा रहेको, विकिपिडिया जस्तै अर्को भातृ परियोजना हो । यस साइटमा भने विभिन्न प्रजातीहरूको जानकारी रहेका छन् । साइट विशेषगरी वैज्ञानिकहरू लाई लक्षित गरी बनाइएको हो ।

यो परोयोजना सन् २००४ देखि सुरु भएको थियो, यसले विश्वका जीव वैज्ञानिकहरूलाई सम्पादनका निम्ति स्वागत गर्दछ ।[१]

नियम[सम्पादन गर्नुहोस्]

विकिप्रजातिमा तस्बिरहरू विकिमिडिया कमन्सबाट नै प्रयोग गर्नुपर्ने नियम रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Peplow, Mark (२००५), "Species list reaches half-million mark", Nature, डिओआई:10.1038/news050314-6 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]