विकिप्रजाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विकिप्रजाति
विकिप्रजातिको हालको लोगो
मुख्य पृष्ठ
३ मे २०११ को मुख्य पृष्ठको स्क्रिनसट
वेब ठेगाना: species.wikimedia.org
व्यापारिक?: होइन
प्रकार: प्रजातिको जानकारी दिने स्थल
दर्ता: जरुरी छैन
स्वामित्व: विकिमिडिया फाउन्डेसन
निर्माणकर्ता: Benedikt Mandl (सन् २००४ मा उनले सुझाव दिएका थिए); जिमि वेल्स र विकिमिडिया समुदाय
आरम्भ : सेप्टेम्बर १४, २००४ (2004-09-14) (१३ वर्ष अघि)

विकिप्रजाती (अङ्ग्रेजी: Wikispecies) विकिमिडिया फाउन्डेसन अन्तर्गतको विकि शैलीमा रहेको, विकिपीडिया जस्तै अर्को भातृ परियोजना हो । यस साइटमा भने विभिन्न प्रजातीहरूको जानकारी रहेका छन् । साइट विशेषगरी वैज्ञानिकहरू लाई लक्षित गरि बनाइएको हो ।

यो परोयोजना सन् २००४ देखि सुरु भएको थियो, यसले विश्वका जीव वैज्ञानिकहरूलाई सम्पादनका निम्ति स्वागत गर्दछ ।[१]

नियम[सम्पादन गर्ने]

विकिप्रजातिमा तस्बिरहरू विकिमिडिया कमन्स बाट नै प्रयोग गर्नुपर्ने नियम रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Peplow, Mark (२००५), "Species list reaches half-million mark", Nature, डिओआई:10.1038/news050314-6 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]