विकिभर्सिटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विकिभर्सिटी
Wikiversity logo.
Detail of the Wikiversity multilingual portal main page.
Screenshot of wikiversity.org home page
साइटको प्रकार
स्व-अध्ययन ,शैक्षिक
उपलब्ध भाषाबहुभाषिक
मुख्य कार्यलयमियामी, फ्लोरिडा
मालिकविकिमिडिया फाउन्डेसन
सृष्टि कर्ताविकिमिडिया समाज
वेबसाइटwikiversity.org
अलेक्सा क्रमNegative increase ११,९३६ (अगस्ट २०१८)[१]
व्यावसायिकहैन
दर्ताएच्छिक
आरम्भअगस्ट १५, २००६; १३ वर्ष अघि (२००६-०८-15)

विकिभर्सिटी विकिमिडिया फाउन्डेसनको एक परियोजना हो जसले सिकाउने समुदाय र उनीहरूको शिक्षाण सामग्री र परिणामकारी गतिविधिहरूलाई समर्थन गर्दछ । यो विकिमिडिया फाउन्डेसनका अरु परियोजना हरु जस्तै विकिपिडिया, भन्दा फरक छ । यसले औपचारिक सामग्रीहरुका सट्टामा ट्यूटोरियल श्रृंखला वा पाठ्यक्रमहरू सिक्नको लागि प्रोत्साहित गर्दछ ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "वेबसाइटक‍ो जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०८-०२