सामग्रीमा जानुहोस्

लेसोथो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेसोथो अधिराज्य
Naha ea Lesotho
लेसोथोको झन्डा
झन्डा
लेसोथोको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Khotso, Pula, Nala"
"शान्ति, वर्षा, समृद्धि"
राष्ट्रिय गान: Lesōthō Fatše La Bo-Ntat'a Rōna
(नेपाली: "लेसोथो, हाम्रो पूर्खाको देश")

राजधानी
र सबैभन्दा ठुलो सहर
मासेरू
२९°२८′द २७°५६′पू / 29.467°S 27.933°E / -29.467; 27.933
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
धर्म
(सन् २०१५)[]
रैथाने(हरू)
  • मोसोथो (एकवचन)
  • बासोथो (बहुवचन)
सरकारएकात्मक संसद राजतन्त्र
• राजा
लेस्टी तृतीय
मोएकेट्सी माजोरो
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय सभा
संयुक्त अधिराज्यबाट स्वतन्त्र
• लागू
४ अक्टोबर १९६६
क्षेत्रफल
• जम्मा
३०,३५५ किमी (११,७२० वर्ग माइल) (१३७औँ)
• पानी (%)
०.००३२%
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
२,२८१,४५४[][] (१४४औँ)
• सन् २००४ जनगणना
२,१४२,२४९
• घनत्व
६८.१ /किमी2 (१७६.४ /वर्ग माइल) (१३८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१७ लगत
• जम्मा
$७.४४८ अर्ब[]
• प्रति व्यक्ति
$२,८६८[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१७ लगत
• जम्मा
$२.७२१ अर्ब[]
• प्रति व्यक्ति
$१,४१३[]
गिनी (सन् २०१७)४४.९[]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.५२७[]
न्यून · १६५औँ
मुद्रालोती (LSL)
दक्षिण अफ्रिकी रान्द (ZAR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (दक्षिण अफ्रिकी मानक समय)
मिति ढाँचावर्ष-महिना-दिन
दिन/महिना/वर्ष[क]
सडक प्रयोगबायाँ
टेलिफोन कोड+२६६
इन्टरनेट डोमेनडटएलएस
  1. ^ वर्ष-महिना-दिन सोथोमा; दिन/महिना/वर्ष अङ्ग्रेजीमा

लेसोथो, (सोथो: Naha ea Lesotho) आधिकारिक रूपमा लेसोथो अधिराज्य दक्षिण अफ्रिकामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। लेसोथो ३०,००० वर्ग किलोमिटर (११,५८३ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ र यसको जनसङ्ख्या लगभग २० लाख रहेको छ। यसको राजधानी र सबैभन्दा ठूलो सहर मासेरू हो। देशको आधिकारिक भाषाहरू सोथो र अङ्ग्रेजी हुन्।

लेसोथो पहिले बासुटोल्यान्ड नामक बेलायती उपनिवेश रहेको थियो तर यसले ४ अक्टोबर १९६६ मा संयुक्त अधिराज्यबाट स्वतन्त्रताको घोषणा गरेको थियो। अहिले यो पूर्ण सार्वभौम राज्य हो र संयुक्त राष्ट्र सङ्घ, अफ्रिकी सङ्घ र दक्षिण अफ्रिकी विकास समुदायको सदस्य हो। लेसोथो भन्ने नामले लगभग "सोथोको भूमि" भन्ने अर्थ दिन्छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lesotho", Association of Religion Data Archives, २०१५, अन्तिम पहुँच १८ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण ११ अगस्ट २०२१ मिति
  2. "World Population Prospects 2022", संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२ 
  3. "World Population Prospects 2022: Demographic indicators by region, subregion and country, annually for 1950-2100" (XSLX) ("Total Population, as of 1 July (thousands)"), संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२ 
  4. ४.० ४.१ ४.२ ४.३ "Lesotho", अन्तर्राष्ट्रिय मुद्रा कोष। 
  5. "Gini Index coefficient", द वर्ल्ड फ्याक्टबुक, अन्तिम पहुँच १० अगस्ट २०२१ 
  6. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  7. Nicole Itano (२००७), No Place Left to Bury the Dead, Simon and Schuster, पृ: ३१४, आइएसबिएन 978-0-7432-7095-3 
  8. Roman Adrian Cybriwsky (२०१३), Capital Cities around the World: An Encyclopedia of Geography, History, and Culture, ABC-CLIO, पृ: १८२, आइएसबिएन 9781610692489, मूलबाट ८ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मार्च २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]