सामग्रीमा जानुहोस्

बेबिलोन

बेबिलोन
بابل
सद्दाम हुसैनको ग्रीष्मकालीन दरबारबाट देखिने बेबिलोनको भग्नावशेष
बेबिलोन मध्य इराकमा पर्दछ
बेबिलोन मध्य इराकमा पर्दछ
Iraqभित्र देखाइएको क्षेत्र
अन्य नामअक्कादी भाषा:बाबिलि वा बाबिलिम[१]
सुमेरी भाषा: ká.dingir.ra[१]
हिब्रु भाषा: בָּבֶל, बावेल[१]
ग्रीक भाषा:Βαβυλών, बेबिलोन
पुरानो फारसी भाषा:𐎲𐎠𐎲𐎡𐎽𐎢, बाबिरू
कश भाषा: करनदुनिआस
स्थानहिल्ला, बाबिल प्रान्त, इराक
क्षेत्रमेसोपोटामिया
निर्देशाङ्क३२°३२′११″ उत्तर ४४°२५′१५″ पूर्व / ३२.५३६३९° उत्तर ४४.४२०८३° पूर्व / 32.53639; 44.42083
प्रकारबस्ती
क्षेत्रफल९ किमी२ (३.५ वर्ग माइल)
इतिहास
निर्माणकर्ताअमोरी वंश (अमोराइट)
स्थापनाईसापूर्व १८९४
ध्वस्तईसापूर्व १४१
टिप्पणीहरू
स्थितिभग्नावशेष
स्वामित्वPublic
सार्वजनिक पहुँचYes

बेबिलोन (अक्कादी भाषा:बाबिलि वा बाबिलिम; अरबी: بابل, बाबिल; अरामयिक भाषा: बाबेल; हिब्रु भाषा: בָּבֶל, बावेल) प्राचिन मेसोपोटामियाको एक महत्त्वपूर्ण शहर थियो । यो युफ्रेट्स नदी र टिग्रिस नदीको बीच ईलाकामा पर्दथ्यो ।

स्रोतहरू

[सम्पादन]
  1. 1 2 3 The Cambridge Ancient History: Prolegomena & Prehistory: Vol. 1, Part 1. Accessed 15 Dec 2010.]