सुमेरी भाषा
Jump to navigation
Jump to search
सुमेरी ( 𒅴𒂠 Emegir "मातृभाषा") प्राचीन सुमेरको भाषा हो। यो भाषा वियोजक हो भन्ने भाषाविज्ञहरुको धारणा छ। यो भाषा प्राचिन मेसोपोटामिया (वर्तमानको इराकमा) बोलिन्थ्यो।
अक्कादी भाषाले २००० ईसापूर्व वरिपरिको समयमा (सही मिति बहसजनक छ) बिस्तारै त्यस क्षेत्रमा बोलिने भाषाको रूपमा सुमेरीलाई प्रतिस्थापन गर्न थाल्यो । यद्यपि, पहिलो शताब्दीसम्म सुमेरी भाषालाई अक्कादी-भाषी मेसोपोटामियाली राज्यहरू जस्तै एसेरिया र बेबिलोनियामा पवित्र, औपचारिक, साहित्यिक र वैज्ञानिक भाषाको रूपमा प्रयोग भइरहयो ।