सम्प्रदाय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्प्रदाय एक परम्परा हो गुरुद्वारा स्थापितमत नियमहरूको भंडार नै संप्रदाय हो संप्रदायमा गुरु -शिष्य परम्परा हुन्छ । संप्रदायीहरू गुरु अथवा उपगुरु द्वारा राखिएको नियमको पालना गर्छन ।