अश्विनीकुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुराण हरूमा देव चिकित्सक भनिएका अश्विनीकुमार अश्विनी वाट उत्पन्न, सूर्य का औरस पुत्र हुन। यिनको युगल स्वरूप मात्र भेटिन्छ | एक को नाम 'नासत्य' र अर्कोको नाम 'द्स्त्र' भनिएको छ| यी तेत्तीसकोटि देवतामा गनिन्छन|