विश्पला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्पला एक विरङ्गना को नाम हो जस्को उल्लेख ऋग्वेद मा दोहोरीएर अाउँछ । विश्पला सम्बन्धि वेद मा वारम्बार अाउँने प्रसंङ्ग भनेको युद्धमा शरीरबाट छुट्टीएको खुट्टा पुनः जोडेर युद्धमा फीर्ता भएको भन्ने हो । वेदमा अाउँने विश्पला सँग सम्बन्धित प्रसंगहरुमा युद्धका व्यवाहारीक पक्षमा निपुर्ण,चोट पटक नीको पार्ने क्षमता अादी विषयमा बढी चर्चा पाइन्छ । वीश्पलाको उपचार क्षमताका सन्दर्भमा अधीकांशत अश्विनिकुमारहरु को सहायता जोडेर गरीएको बर्णन बढि पाइन्छ ।