विद्यारम्भ संस्कार
स्वरूप
विद्यारम्भ संस्कार जब बाल बालिकाको शिक्षा ग्रहण गर्न सक्ने क्षमता हुन्छ तब यो संस्कार गराउने प्रचालन छ । यो संस्कारको माध्यमले बालकले शिक्षाको लागि उत्सुकता बढ़ाउनुका साथै घरका सदस्य तथा शिक्षकहरूलाई पनि जागरूक गराउनु मुख्य उद्देश्य हुन्छ बालकको हातमा लेखन सामग्री (पेन्सिल कलमआदि) दिएर पुस्तिकामा लेखाउने अक्षरहरूको उच्चारण गराउनुका साथै ब्राह्मण द्वारा अग्निस्थापनाआदि पनि गाराइन्छ ।