हरिवंश पुराण
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
स्वरूप
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिवंश पर्व महाभारतको अन्तिम पर्व हो यसलाई हरिवंशपुराणको नामले पनि जानिन्छ हरिवंशपुराण भविष्यपर्वमा पुराण पञ्चलक्षणका सर्गप्रतिसर्गका अनुसार सृष्टिको उत्पत्ति, ब्रह्मको स्वरूप, अवतार गणना र सांख्य तथा योगमाथि विचार गरिएको छ। स्मृतिसामग्री तथा सांप्रदायिक विचारधाराहरू पनि यस पर्वमा अधिकांश रूपमा पाइन्छ। विष्णुपर्वमा नृत्य र अभिनयसम्बन्धि सामग्री मौलिक रूपमा पाइन्छ।
संक्षिप्त कथा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]वैष्णव पुराण | ||
---|---|---|
शैव पुराण | ||
ब्रह्मा पुराण | ||
अन्य पुराण |
विकिमिडिया कमन्समा हरिवंश पुराण सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
लुकाइएको श्रेणी: