कर्नाटक सङ्गीत
Jump to navigation
Jump to search
कर्नाटक संगीत या संस्कृतमा कर्णाटक सङ्गीतं भारतको शास्त्रीय संगीतको दक्षिण भारतीय शैलीको नाम हो, जुन उत्तरी भारतको शैली हिन्दुस्तानी संगीत देखि एकदम अलग छ।
कर्नाटक संगीत ज्यादातर भक्ति संगीतको रूपमा हुन्छ बढी रचनाहरूमा हिन्दू देवी देवताहरूलाई सम्बोधन गरिएको हुन्छ। यसको वाहेक केहि भाग प्रेम र अन्य सामाजिक मुद्दहरूमा पनि समर्पित हुन्छ।
जस्तो कि सामान्यतया भारतीय संगीतमा भएजस्तै, कर्नाटक संगीतको पनि दुई मुख्य तत्त्व राग र ताल हुन्छ।
इतिहास[सम्पादन गर्ने]
बाहिरी कडिहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा कर्नाटक सङ्गीत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |