शिव पुराण
Jump to navigation
Jump to search
शिव पुराण हिन्दू धर्म का प्रमुख १८ पुराणहरू मध्यको एक धार्मिक ग्रन्थ हो ।यस पुराणमा भगवान शिवको बारेमा उल्लेख गरिएक छ । अर्को शब्दमा भन्नु पर्दा शिवको वारेमा उल्लेख गरेको काव्य नै शिवपूराण हो ।