हरिवंश पुराण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


हरिवंश पर्व महाभारतको अन्तिम पर्व हो यसलाई हरिवंशपुराणको नामले पनि जानिन्छ हरिवंशपुराण भविष्यपर्वमा पुराण पञ्चलक्षणका सर्गप्रतिसर्गका अनुसार सृष्टिको उत्पत्ति, ब्रह्मको स्वरूप, अवतार गणना र सांख्य तथा योगमाथि विचार गरिएको छ। स्मृतिसामग्री तथा सांप्रदायिक विचारधाराहरू पनि यस पर्वमा अधिकांश रूपमा पाइन्छ। विष्णुपर्वमा नृत्य र अभिनयसम्बन्धि सामग्री मौलिक रूपमा पाइन्छ।

संक्षिप्त कथा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]