संहिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संहिता हिन्दू धर्मका पवित्रतम र सर्वोच्च धर्मग्रन्थ वेदहरूको मन्त्र भएको खण्ड हो। यी वैदिक वांग्मयको पहिलो भाग छ जसमा काव्य रूपमा देवताहरूको यज्ञका लागि स्तुति गरिएको छ। यिनको भाषा वैदिक संस्कृत छ। चार वेद हुनको कारण चार संहिताहरू छन् (प्रत्येक संहिताको आफ्नो अलग अलग शाखा छ):

भाषाविद र इतिहासकार ऋग्वेद संहितालाई पूर्ण संसार कि सर्वप्रथम ग्रन्थहरू मध्येको एक मान्दछन्।