ऋग्वेद संहिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


वेदहरूलाई अपौरुषेय कृति मानिन्छ | अतःपूर्वीय मान्यतामा ईश्वरको वाणी मानेर आदर गरिने हुँदा यो कैल्ये बन्यो भन्ने प्रस्नै उठ्दैन| ऋग्वेद संहितालाई विश्वको प्राचीनतम् ग्रन्थ मानिन्छ। यो ऋग्वेदिक वाङ्मयको मन्त्र-भाग हो। यसमा १०१७ सूक्तिहरू छन्। विद्वानहरूका अनुसार ऋग्वेद ३५०० वर्षभन्दा पनि अधिक प्राचीन छ।