संहिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(संहितापाठबाट अनुप्रेषित)

संहिता हिन्दू धर्मका पवित्रतम र सर्वोच्च धर्मग्रन्थ वेदहरूको मन्त्रखण्ड हो। यो वैदिक वांग्मयको पहिलो भाग हो जसमा काव्य रूपमा देवताहरूको यज्ञका लागि स्तुति गरिएको छ। वेदहरूमा प्रयुक्त भाषा वैदिक संस्कृतमय छ। वेदहरू चार भएकाले यसका चार संहिताहरू छन् (प्रत्येक संहिताहरूमा बेग्ला बेग्लै शाखा छन् ): मुक्तिकोपनिषद अनुसार प्राचीनकालमा निम्नानुसार वेदका शाखा थिए |

जम्मा-:११८०

भाषाविद र इतिहासकार ऋग्वेद संहितालाई पूर्ण दुनियाको सर्वप्रथम ग्रन्थहरू मध्येको एउटा मान्दछन्।