न्याय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कयास्टेलेनियामा रहेको १८औँ शताब्दीको लेडी जस्टिसको मूर्ति,[१]न्यायको प्रतीक ।[२]

न्याय (अङ्ग्रेजी: Justice) कानूनी वा दार्शनिक सिद्धान्त हो जसको मद्दतले निष्पक्षताको पालना गर्ने गरिन्छ ।[३][४][५]न्यायको अवधारणा प्रत्येक संस्कृतिमा भिन्न रहेको पाइन्छ । प्राचीन युनानी दार्शनिक प्लेटोले आफ्नो पुस्तक द रिपब्लिकमा न्यायलाई एउटा प्रारम्भिक सिद्धान्त निर्धारित गरेका छन् । भगवानबाट न्यायको आरम्भ भएको कुरालाई दिव्य आदेश सिद्धान्तक अधिवक्ताहरू मान्दैनन् ।

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]