चेकितान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चेकितान ऐतिहासिक घटना महाभारतको एक पात्र थियो । तथा पाण्डव पक्षको योद्धा थियो [१]चेकितान सात्यकिको अतिरिक्त अर्का यदुवंशी थियो, जसले पाण्डवको पक्षबाट युद्ध गरेको थियो । यसलाई महाभारतको १८औ दिन दुर्योधनले मारेको थियो ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. श्रीमद भगवद्गीता प्रथम अध्याय श्लोक ५

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]