कुन्ती
स्वरूप
कुन्ती | |
---|---|
चित्र:Pandu orderd Kunti to bear a son.jpg | |
जीवनसाथी | पाण्डु |
सन्तान | कर्ण, युधिष्ठिर,भीमसेन र अर्जुन |
मातापिता |
कुन्ती महाभारतमा बाशुदेवकी बहिनी, हस्तिनापुरका राजा पाण्डुकि पत्नी तथा कर्ण, युधिष्ठिर, भीमसेन र अर्जुनकि आमा पनि हुन् । उनिलाई सत्य, निष्ठा तथा विवेक र त्यागको प्रतिकको रूपमा मानिन्छ । उनले ऋषि दुर्वासाबाट कुनै पनि देवतालाई बोलाउन सक्ने वरदान पाएकी थिइन् । उनले राजा पाण्डुसँग विवाह गर्नु अगाडि सूर्यबाट कर्णलाई जन्म दिइन । कुमारी आमा भएकोले उनले समाजको लाजले गर्दा कर्णलाई एउटा टोकरीमा राखेर नदीमा बगाइदिइन । त्यो बालक लाई एउटा माझीका दम्पतिले फेलापारेर पाले । पाण्डुसँग विवाह गरे पछि उनले यमराजबाट युधिष्ठिर, वायुबाट भीमसेन र इन्द्रबाट अर्जुनलाई जन्म दिइन ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]