मैत्रेयी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मैत्रेयी वैदिक काल की एक विदुषी तथा ब्रह्मवादिनी स्त्री थिइन्। उनी मित्र ऋषि की कन्या तथा महर्षि याज्ञवल्क्य की दोस्री पत्नी थिइन्। याज्ञवल्क्य की जेठी पत्नी कात्यायनी अथवा कल्याणी मैत्रेयी सित धेरै नै इर्ष्या गर्दथिन। याज्ञवल्क्यले सन्यास लिने पछी कात्यायनीले पति संग अत्यधिक ज्ञानको भाग मागिन र अन्तमा आत्मज्ञान प्राप्त गरेर आफ्नो सारा सम्पति सौतालाई दिएर वन तिर गईन्।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]