भेडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भेडाको बथान

भेडा एक स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो। भेडाको रौंलाई उन भनिन्छ। उनबाट कम्मल, राडी, स्विटर जस्ता अनेकौं कपडाहरू निर्माण गरिन्छ। यसका साथै माँशहारीहरूले भेडाको माशु खाने गर्छन्। कतै कतै भेडालाई भारी बोकाउनकोलागी पनि प्रयोगमा ल्याएको देखिन्छ। भेडा उच्च हिमाली क्षेत्रमा पालिने पशु हो। भेडाले सामुहिक रुपमा बस्न रुचाउँछ। भेडाको भालेलाई साँड भनिन्छ। भेडाको सिंग हुदैन तर साँडको सिंग धेरै ठुलो र बेरियको हुन्छ।